संकटमा नेपाली मिडिया

संकटमा परेको नेपाली मिडिया उद्योगलाई उत्प्रेरित गर्न र त्यहाँ आश्रित पत्रकारको सीप र क्षमता बढाउन सरकारले आर्थिक तथा अन्य योजना ल्याउनुपर्छ नेपाली मिडिया यतिवेला संकटमा छ । कोरोना संक्रमणको मारमा अन्य उद्योगजस्तै मिडिया क्षेत्र पनि धराशायी बन्न पुगेको छ । पहिले पनि सीमित विज्ञापन बजारका कारण नेपाली मिडिया बलियो जगमा उभिन सकेका थिएनन्, कोरोना संक्रमणपछि सरकारद्वारा घोषित […]

Read More

सुर्खेत घोषणापत्रको सन्देश

नेपाल पत्रकार महासङ्घको साधारण सभा पुस ८ र ९ गते कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भयो। साधारण सभा सम्पन्न भएपछि सो साधारण सभाले ‘सुर्खेत घोषणापत्र–२०७९’ सार्वजनिक गरेको छ। सार्वजनिक घोषणापत्रका सन्दर्भमा केही दृष्टिकोण अहिले छलफलमा छन्। कतिपयले यसलाई स्वाभाविक मानेका छन् भने कतिपयले फगत एउटा कर्मकाण्ड मात्रै मानेका छन्। महासङ्घले आफ्ना विभिन्न बैठकका दौरान पनि यस्ता […]

Read More

बज्जिका भाषामा सञ्चारमाध्यम

नेपालमा विशेषगरी तराईका पाँच जिल्लामा बज्जिका भाषा प्रचलनमा छ। भारतबाट उत्पत्ति भएको बज्जिका भाषा त्यहाँको वैशाली राज्यबाट सुरु भएको हो। बौद्ध ग्रन्थ अंगुत्तर निकाय र जैन ग्रन्थ भगवती सूत्रमा उल्लेख भएअनुसार तत्कालीन भारत वर्षमा रहेका १८ गणराज्यमध्ये बज्जी संघको राजधानी वैशाली थियो (बज्जिका भाषाको इतिहास, पृ. ३६)। बज्जिका यसै बज्जी संघको आधुनिक भाषा थियो। बज्जिका […]

Read More

स्वतन्त्र प्रेसको मर्ममाथि प्रहारै प्रहार

नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । २०७२ साल असोज ३ गते जारी नेपालको संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख छ । यो संवैधानिक व्यवस्था र यसको मर्मलाई आत्मसाथ नगरी मुटुमै प्रहार गर्ने क्रम रोकिएको छैन । यसको उल्लंघन गर्दा गर्व अनुभूति गर्ने राजनीतिक दल र सरकारी कार्यालयका कर्मचारीहरु कहिल्यै सुध्रिने छाँट देखिदैन […]

Read More

प्रदेश सरकार र बढ्दो आर्थिक अराजकता

मन्त्री पद बाँडेर राजनीतिक अभीष्ट पूरा गर्ने खेलामा मुख्यमन्त्रीहरू लागिपर्नाले प्रदेश सरकार जनताको नजरमा गिर्दै गइरहेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले २०७८ मंसिर १५ गते मन्त्रालयहरू फुटाउने निर्णय ग-यो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा कायम रहेका आठ मन्त्रालयलाई फुटाएर १४ पु-याए । प्रदेश संरचना निर्माण हुँदा सुरुवातमा सातवटा मन्त्रालय थिए । मुख्यमन्त्री अष्टलक्ष्मी […]

Read More